News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिन्हमा लड्ने

      नेकपा माओवादी केन्द्रले आफनो पार्टीको चुनाव चिन्ह्रमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ...बाँकी

    बुटवलको होटेलमा महिला र पुरुष मृत फेला

    रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत फेला परेका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङ घर भएका अन्दाजी ३५  वर्षका सिताराम भुजेल...बाँकी

    कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन : सभापति थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारी कांग्रेस हुन...बाँकी

    काठमाडौंमा मनाइयो पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवस

    उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा काठमाडौस्थित पाकिस्तानी राजदुतावासले आफ्नो देश पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । आइतबार साँझ पाकिस्तानी राजदुतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले संयुक्त रूपमा एक विशेष कार्यक्रमका बीच स्वतन्त्रता...बाँकी

    प्रचण्ड र बाबुराम एउटै चुनाव चिह्नमा लड्न सहमत

    नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता...बाँकी

    भक्तपुरका विद्यार्थी नेता मासबहादुरलाई मातृशोक

    अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला उपाध्यक्ष एवं भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता मासबहादुर लामालाई मातृशोक परेको छ । उनको ममतामयी माता गोमारानी लामाको गएराति निधन भएको हो । काभ्रेको तेमालस्थित घरमा अकस्मात बेहोस भएपछि केही...बाँकी

    मध्यपुर थिमिको लाय्कु भैल: प्याखँ अवलोकन गर्ने उपराष्ट्रपति पुन पहिलो विशिष्ट व्यक्ति

    nanda bdr pun

    भक्तपुरको सास्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिवार राति सवा ९ बजे उनी मथिनपा ४...बाँकी

    पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा अनन्त

    पूर्वमन्त्री एवं वरिष्ठ माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरको स्मृतिमा स्थापित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ चयन भएका छन् । प्रतिष्ठानको सातौं साधारणसभाले अनन्तको...बाँकी

    विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल आवश्यक : मन्त्री ढकाल

    ratna dhakal and sunil prajapati

    बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले भक्तपुरको विकास नमूनाको रुपमा रहेको बताएका छन् । विकासमा भक्तपुर मोडल जस्तै नेपाल मोडल बनाउनुपर्ने उनको भनाइ छ । शनिवार भक्तपुर नगरपालिका आइपुगेका मन्त्री ढकालले आफू भक्तपुर...बाँकी

    विश्व रेकर्ड राख्न सफल भक्तपुरकी खेलाडी सापकोटा सम्मानित

    ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएकी टेबुल टेनिस खेलाडी गोमा सापकोटा सम्मानित भएकी छन् । काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई जिल्ला खेलकुद बिकास समिति...बाँकी