News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने

    परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई...बाँकी

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा

    सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले...बाँकी

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना...बाँकी

    करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु

    सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका(६ मा दुई जनाको र राजगढ गाउँपालिका २ कमलपुरमा एक जनाको ज्यान गएको हो । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय...बाँकी

    शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो

    शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो । उक्त विमानमा चढेका एक यात्रुलाई...बाँकी

    पेट्रोलियम पदार्थमा सरकारको ध्यान नपुगेको सांसद सुवाल जिकिर

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको...बाँकी

    म्याग्दी पहिरोः थप तीनजनाको शव भेटियो

    म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ। मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य...बाँकी

    उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी

    भक्तपुरमा ईताछें विनायक र आईभि हेल्थकेयरको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    itachhe binayak

    भक्तपुरको ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आई. भि. हेल्थकेयरसंगको सहकार्यमा शनिवार उक्त शिविर सम्पन्न गरिएको हो । भक्तपुरको औद्याेगिक क्षेत्रस्थित शहिद स्मृति उद्यानमा सम्पन्न भएको स्वास्थ्य...बाँकी