News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    बाल यौन दुरुपयोग अपराधमा अदालतको फैसलापछि फरार शिक्षक कोजु कारागार चलान

    बाल यौन दुरुपयोग अपराधमा अदालतले सजाय हुने फैसला गरेपछि फरार हरिकृष्ण कोजु पक्राउ परेका छन । उनलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालतमा पेश गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ का ५१...बाँकी

    प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित आचार्यलाई भक्तपुर कांग्रेसको सम्मान

    नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनमा केन्द्रीय सदस्य निर्वाचित भक्तपुरका पत्रकार पेशल आचार्य सम्मानित भएका छन् । उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । पहिलोपटक भक्तपुरको...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो पार्टी पदाधिकारी

    नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी टुंगो लगाएको छ । स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पदाधिकारी सर्वसम्मत पास भए भएको हो ।                   पार्टीको राष्ट्रिय महाधिवेशन र...बाँकी

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय...बाँकी

    नागरिकता विधेयकबारे संसदमा चर्काचर्की

    राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा...बाँकी

    राष्ट्रपतिप्रति सांसद गजेन्द्र महतको व्यंग्यः राष्ट्रपतिलाई अफ्ट्यारा कामहरू राति नै फत्ते गर्ने बानी परिसक्यो

    नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले व्यंग्य गरेका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात...बाँकी

    नागरिकता विधेयक आज पारित गर्ने तयारी

    नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता...बाँकी

    अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुरको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको भनपा-१ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिलल स्कूलमा यो वर्षंंबाट कक्षा ११ को पढाई शुरु भएको छ । १०+२ अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको...बाँकी

    भोलि पदाधिकारीहरुको प्रस्ताव ल्याउने प्रचण्डको भनाइ

    prachanda

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । श्रोतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन्...बाँकी

    प्रतिनिधिसभामा ६० सिट पाउनुपर्ने माओवादीको दाबी

    नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले...बाँकी