नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफ्नै दलको समेत नेतृत्व गर्न नसक्नेले देशको नेतृत्व गर्न नसक्ने दावी गरेका छन । दुई वर्ष पनि दल टिकाउन नसक्ने भन्दै उनले गत निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रहेका रवीन्द्र मिश्रप्रती...बाँकी
सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ । शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost khabar mahesh basnet surya binayak
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गरेका छन् । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय गर्ने, अनधिकृतरुपमा संरचना निर्माण...बाँकी
madhyapur thimi madhyapur thimi municipality
भक्तपुरमा सवारी चालक अनुमति पत्रको परीक्षामा कडाइ गरिएसंगै नक्कली परीक्षार्थी समातिने क्रम बढेको छ । मध्यपुर थिमि स्थित यातायात व्यवस्था कार्यालय र थिमि प्रहरी वृत्तको सक्रियतामा नक्कली परीक्षार्थी समातिने क्रम बढेको हो । साउन यता...बाँकी
bhaktapur madhyapur
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका छन् । मध्यपुरबाट रमाना लिई सोमबार बाह्रबिसे पुगेका प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा नगरपालिकामा भब्य स्वागत गरिएको...बाँकी
surya binayak
बागमती प्रदेश मातहत रहेको प्रदेश युवा परिषदमा भक्तपुरका राजु कुटु मनोनीत भएका छन् । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले कुटुलाई युवा परिषदको सदस्यमा मनोनीत गरेको हो । प्रदेश युवा परिषद सदस्य मनोनित कुटु नेकपा(माओवादी...बाँकी
madhyapur thimi ycl मध्यपुर थिमि
बागमती प्रदेश सभाका लागि भक्तपुरमा माओवादी केन्द्रले हेभिवेट उम्मेदवार दिने भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मध्यपुर थिमि क्षेत्रबाट जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म नै उम्मेदवार हुने भएका छन् । नेता...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost maoist centre
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालतको न्यायाधीश बन्ने लाइनमा रहेका छन् । जिल्ला न्यायाधीशहरु मध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनी बढुवामा पर्ने निश्चित भएको हो । भक्तपुर पोस्ट श्रोतका अनुसार उच्च...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurtimes bhaktaur district court gopal
गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच...बाँकी
baktapurpolicerange bhaktaur district police jagati surya binayak
ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले एकलौटी संचालक समितिको निर्वाचन प्रक्रिया थालेपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलित बनेका छन् । आधा भन्दा बढी व्यवसायीलाई बाहिर राखेर निर्वाचन प्रक्रिया थालेपछि उनीहरु आन्दोलित बनेका हुन् । ख्वप भक्तपुर मिनिबस यातायात...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes ख्वप भक्तपुर मिनिबस यातायात प्रालि