News Portal

  • गृहपृष्ठ # khabar

    भक्तपुरमा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराउदैं चुनावी प्रचार गर्दै एमाले

    सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ । शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई...बाँकी

    उपत्यकालाई संसारकै सुरक्षित बनाउने अभिभारा भक्तपुरका कार्कीको काँधमा

    pradyumna karki

    काठमाडौं उपत्यकामा प्रहरीको नेतृत्व गर्ने जिम्मा भक्तपुरका प्रद्युम्न कुमार कार्कीले पाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए संगै भक्तपुर घर भएका एआईजी कार्कीले उक्त जिम्मेवारी पाएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी