News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, भक्तपुर, मुख्य समाचार, विशेष

    गठबन्धन चुनावका लागि मात्र होइन : दुर्लभ थापा

    भक्तपुर २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका दुर्लभ थापाले एमाले संग पनि सहकार्य गर्ने बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार थापाले एमालेलाई नएक्ल्याउने बताएका हुन् । शनिवार राधेराधेमा चुनाव...बाँकी

    रहेनन् सफाई अभियन्ता पौडेल

    हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक एवं सामाजिक अभियन्ता रुद्र पौडेलको निधन भएको छ । शुक्रवार उनको असमायिक निधन भएको हो । मथिनपा- १ लौहकिन्थली निवासी सामाजिक अभियन्ता पौडेल लामो समयदेखि मृगौला रोगले पिडित रहेका थिए...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    भक्तपुरका पत्रकारले कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने

    fnj bhaktapur

    निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले सोको विरोध गर्ने औपचारिक निर्णय नै गरेको छ । कार्यसमितिको शनिवार सम्पन्न नवौं...बाँकी

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा गरेका छन् । बुधबार माओवादी केन्द्रको सूर्यविनायक नगरसमिति द्वारा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोख्रेलले उक्त खुलासा...बाँकी

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितिको बैठकले...बाँकी

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका छन् । संविधानको रक्षा गर्नु नै देउवा सरकारको प्रमुख उपलब्धी रहेको उनले दावी गरेका हुन् । सोमबार सूर्यविनायक नगरसमितिले दशैँको...बाँकी

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह नसमातिएको विरोधमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा प्रदर्शन गरेका हुन् । एकीकृत समाजवादीका जिल्ला...बाँकी

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई पदोन्नती गरेको छ । सचिव पदमा रहेकी उनी बिस्तारित बैठकबाट महासचिव चयन भएकी हुन् । शनिवार काठमाडौमा सम्पन्न प्रदेश समितिको...बाँकी

    मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको सनाखत

    मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । बा ३ ख ७८५८ नम्बरको बस हिजो दिउँसो भीमफेदीको जुरिखेत नजिकै दुर्घटना भएको थियो ।...बाँकी