News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, मुख्य समाचार, राजनीति

    अघिअघि थापा पछिपछि बस्नेत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी

    बालकोटमा केपी ओली र महेश बस्नेतमाथि काँग्रेस उम्मेदवार दुर्लभ थापाको कटाक्ष

    durlav-thapa-bhaktapur.jpg

    गठबन्धनका तर्फबाट भक्तपुर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बालकोट पुगेर नेकपा(एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । अध्यक्ष ओलीमा राजनीतिक सस्कार एवं सभ्यता नभएको र...बाँकी

    गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने प्रचण्डको चाहना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाेरखाबाट विकासको नयाँ मोडल देखाउन चाहेको बताएका छन् । शुक्रबार गाेरखाकाे सिरानचाेकक जाैबारीमा आयोजित काेणसभालाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाकाे बाँकी काम टुङग्यार गाेरखाबाट विकासको नमुना प्रस्तुत गर्ने...बाँकी

    यस्तो छ विज्ञापन प्रकाशन तथा प्रसारणबारे आयोगको निर्णय

    राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन् । निर्वाचन आयोगले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेसंगै राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न...बाँकी

    भ्रम फैलाएर चुनाव जित्ने सपना नदेख्न कांग्रेस उम्मेदवार दुर्लभ थापाको चेतावनी

    भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नफैलाउन प्रतिष्पर्धी दल एमालेका उम्मेदवार महेश बस्नेतलाई चेतावनी दिएका छन् । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त निर्वाचन...बाँकी

    अनुगमनविनै शिक्षा बजेट खर्चदैँ स्थानीय सरकार

    स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो...बाँकी

    जनताको जीवनस्तर बदल्ने गरी संविधान संसोधन गछौं : मन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् । बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर बदल्ने गरी संविधान...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी

    को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् । सधै केन्द्रीय सत्ताको बिरोध गर्ने...बाँकी

    आयुर्वेदमा तीन गुणा बजेट बढाएको मन्त्री लामाको जिकिर, थप योगदान गर्ने प्रतिवद्धता

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा आयुर्वेद स्वास्थ्य तर्फ ३ गुणा बजेट बढाएको बताएका छन् । आफूले आयुर्वेद चिकित्सालाई प्राथमिकता दिएर बजेट तीन गुणाले बढाइदिएको उनले बताएका हुन् । बागमती प्रदेश स्तरीय समिक्षा...बाँकी