News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    चार महिनामा ४९ वन्यजन्तुको मृत्यु जसमा चित्तल बढी

    चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा भएको सो मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको...बाँकी

    भक्तपुरमा आगलागीले लियो एकको ज्यान

    भक्तपुरमा बुधबार आगलागी परेर एक जनाले ज्यान गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै भएको आगलिमा २५ वर्षकी अस्मिता केसीलीले ज्यान गुमाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी...बाँकी

    नबिल बैंकको शाखा कार्यालयमा आगलागी

    बुधबार बिहान नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित सो कार्यालयमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार बिहान ५ः२५ बजे लागेको...बाँकी

    नागरिकता त्याग नगरेका भन्दै लामिछानेको उम्मेदवारी खारेजीको माग

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले...बाँकी

    बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द हुने

    मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । सरकारले निर्वाचन सुरक्षालाई लक्षित गरी बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्ने भएको हो । यसको लागि...बाँकी

    जनताले नुनको बदला नुन, गुनको बदला गुन गर्छन् : बस्नेत

    नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले जनताले गुनको बदला गुन र नुनको बदला नुन नै दिने बताए । आफूले भक्तपुरमा बिकासको बाढी ल्याएको बताउदै उनले...बाँकी

    सांसदलाई ठेकेदार बनाउने सांसद बिकास कोष खारेज गर्न पहल गर्छु : दुर्लभ थापा

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यस क्षेत्रबाट निर्वाचित काँग्रेस नेता रामेश्वर ढुंगेलले बनाएको संविधान निवर्तमान सांसद महेश बस्नेतले मास्न खोजेको बताएका...बाँकी

    कागेश्वरी मनोहरा र शंखरापुर नगरपाकिलाई नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने: पोख्रेल

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा नगरपालिका र शखंरापुर नगरपालिकामा नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । शंखरापुरमा आममतदाता भेलालाई...बाँकी

    सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णय

    गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर...बाँकी

    पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु, एक गम्भीर घाइते

    सोमबार भक्तपुरको सल्लाघारीमा पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । कालोपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा प्र ०२ -०३१ प् ७८६२...बाँकी