News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, मुख्य समाचार

    मौन अवधि शुरु हुनु अघि एमालेले तल्लो स्तरको चरित्र देखायो : कांग्रेस

    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले तल्लो स्तरको चरित्र प्रदर्शन गर्दै गाली गलौज र आरोपमा उत्रिएको नेपाली कांग्रेस भक्तपुरले जनाएको छ । मौन अवधि शुरु...बाँकी

    गाेरखामा मौन अवधी अघि मतदातालाई भेट्दै उमेद्वार

    मौन अवधी सुरु हुन केही घण्टा मात्र बाँकी रहदा गोरखामा दलहरुले मतदातालाई भेटन घरदैलो अभियानलाई तिव्रता दिएको छ । दलहरुले समुह समुह बनाएर उमेद्वारलाई मतदाता भेटघाट गर्न तिव्रता दिएको हो । गोरखा बजारमा बाम–लोकतान्त्रिक गठबन्धन...बाँकी

    निर्वाचनको तयारी पूरा, एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी जुम्लामा

    ४ मंसिरमा हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् ।...बाँकी

    आफ्नो निधनपछि अंगदान गर्ने: पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो निधनपछि आफ्ना अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो निधनछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका हुन् । मन्जुरीनामामा...बाँकी

    पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध

    महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । पश्चिमी वायुको प्रभावले गर्दा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महासाखाले अनुरोध गरेजो हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार...बाँकी

    काठमाण्डौंमा चुनावी सभा गर्दै सत्ता गठबन्धन

    सत्तारुढ गठबन्धनले आज काठमाण्डौंमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाण्डौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो । अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकी

    अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने

    मंसिर ४ गते बिहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान...बाँकी

    के-के गर्न पाईदैन आज राति १२ बजेपछि

    आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको हो । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको...बाँकी

    सिन्धुपाल्चोक-१ का मतदाताद्वारा गठबन्धनका उम्मेदवारलाई भक्तपुरमा भब्य स्वागत

    saral sahayatri

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा सुबोध र उक्त क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेललाई भक्तपुरमा भब्य स्वागत भएको छ । बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवारको रुपमा...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत खतिवडा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृत उर्मिला खतिवडा महिनाको उत्कृष्ट कर्मचारी छनौट भएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कर्मचारी वैठकमा उनी आश्विन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट र सम्मानित भएका हुन्...बाँकी