गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको टिप्पणी गरेका छन् । रखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन...बाँकी
चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ । रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको...बाँकी
Rabi Lamichhane
प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु...बाँकी
gorkha
नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी
bhaktapur mahesh basnet
रुपन्देहीमा निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंग आपनाएका छन् । रुपन्देही ३ मा कांग्रेस र लोसपाका उम्मेदवारले चकलेटमा दलको चुनाव चिह्न छापेर चकलेट बाँड्दै प्रचारप्रसार गरेका छन् । जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल...बाँकी
chocolet election sign
भक्तपुरमा शनिबार साँझा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक काभ्रेपलान्चोक पाँचखाल वडा नं. १ बस्ने...बाँकी
accident bhaktapur
काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेसंगै टिकट बुकिङ बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा सवारी साधान बुकिङ गर्नेको संख्या बढेको हो । निर्वाचनमा मतदाता गाउँसम्म...बाँकी
election ticket
नेपाल स्टक एक्सचेन्जको नयाँ वेबसाइट कार्तिक २७ गते आइतबारदेखि पूर्ण रुपमा संचालनमा आएको छ । नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com बन्द गरि आजबाट नयाँ वेबसाइट https://www.nepalstock.com.np पूर्ण रुपमा संचालनमा आएको हो । हालसम्म परीक्षणका रूपमा सञ्चालन...बाँकी
NEPSE NEw website
आगामी मंसिर ४ को चुनावमा खटिएका मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निवाचन निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले...बाँकी
Election Commission Nepal
भक्तपुर क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगरले नेकपा (एमाले) असली कम्युनिष्ट पार्टी नभएको बताएकी छन् । एमाले कम्युनिष्टको मुकुण्डो लगाएको पार्टी भएको उनको भनाइ छ । मध्यपुर थिमीमा...बाँकी
madhyapur thimi municipality nemakipa