News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    काठमाण्डौमा बोरिङ खन्दा मिथेन ग्यास निस्किए पछि

    काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो । बोरिङ खन्ने क्रममा तीन सय...बाँकी

    छुटेकाले तत्काल कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही...बाँकी

    सल्लाघारीस्थित फुटपाथमा ब्यापार गर्न नपाइने

    सूर्यविनायक नगरपालिकाले वडा नम्बर ५ स्थित सल्लाघारी चोकको फुट्पाथमा रहेको अव्यवस्थित बजार हटाउने भएको छ ।  वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा मंगलवार बिहान सो अभियान शुरु भएको हो । फुट्पाथमा अव्यवस्थित ब्यवसाय गर्दा आवतजावतमा असुविधा हुनुका...बाँकी

    आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।             ...बाँकी

    एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै...बाँकी

    भारत भ्रमणले नेपाल भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने छः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिवार भारत नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताउएका हुन्...बाँकी

    राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

    नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद...बाँकी

    समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन्...बाँकी

    गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्न प्रतिवद्ध छुःप्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार निवास खुमलटार आएका गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डललाई भेट्‍दै अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुको...बाँकी

    भक्तपुर एमालेका नगर कमिटी सदस्य खरेल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    नेकपा( एमाले) मध्यपुर थिमि नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। एमाले परित्याग गर्दै खरेल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल...बाँकी