News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बलात्कारज्य घटनामा झूटा उजुरी दिनेलाई सजाय नहुने

    यौन हिंसा र बलात्कार वा बलात्कारज्य घटनामा झुटा उजुरी दिनेलाई कसूर गर्नेले पाउने सजायको आधा सजाय हुने प्रस्ताव सरकारले प्रस्तावित विधेयकमा राखेको थियो । तर, यस्तो प्रावधानलाई प्रतिनिधि सभाले हटाइदिएको छ । यो प्रस्तावित विधेयकमाथि...बाँकी

     बलात्कार मुद्दामा उजुरी दिने हदम्याद बढ्यो

    प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित...बाँकी

    भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

    भक्तपुरमा १६ वर्षीया एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित पिसफुल रिसोर्टमा बलात्कार गरेको अभियोगमा युवक पक्राउ परेका हुन् । युवतीले आफूमाथि आइतबार बलात्कार भएको प्रहरीलाई...बाँकी

    नागरिकता विधेयकबारे गृहमन्त्री र प्रचण्डबिच छलफल

    गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नागरिकता विधेयकबारे छलफल गरेका छन् । सोमबार बिहान प्रचण्डको निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । छलफल...बाँकी

    नेपाली कांग्रेस सूर्यविनायक नगर परिषद बस्ने मिति तय

    नेपाली काँग्रेस सूर्यर्यबिनायक नगर परिषद भदौ १७ र १८ गते गर्ने निर्णय गरिएको छ । आइतबार बसेको नगर कार्य समितिको बैठकले परिषद बैठकबारे निर्णय गरेको हो ।                 ...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन : अध्यक्ष खड्का

     न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्युनतम पारिश्रमिक ग्यारेन्टी नगरी गुणस्तरीय पत्रकारिताको कल्पना सम्म पनि गर्न नसकिने बताएकी छन् । शुक्रबार भक्तपुरको दुधपाटीमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण

    काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल...बाँकी