News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

    sunil prajapati

    शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच...बाँकी

    मन्त्री हेरफेरको तयारीमा सत्ता गठबन्धन

    सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष...बाँकी

    घुस लेनदेनमा मुछिए न्यायाधीश, प्रधानन्यायाधीशले बोलाए न्यायपरिषदको आकस्मिक बैठक

    कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रूपमा न्यायपरिषदको बैठक डाकेका छन् । २ करोड घुस लेनदेनको डीलसम्बन्धी डीलको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको छ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका...बाँकी

    मंगलबार सात मन्त्रालयको बजेटमाथि छलफल हुने

    राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट) २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात...बाँकी

    सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

    संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । नेपाल...बाँकी

    एमालेमाथिका आरोप बारे छानबिन गर्न सरकारलाई महेश बस्नेतको चूनौति

    mahesh basnet sansad

    नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले...बाँकी

    गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु, (एसपीपी)बारे छलफल हुने

    प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो । संसदीय समितिको बैठकमा भने प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए...बाँकी

    पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने अध्यक्ष प्रचण्डको दावी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै...बाँकी

    प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको महसुस भयो ः सभापति खरेल

    (एसपीपी)बारे छलफल गर्न बोलाइएको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको...बाँकी

    भक्तपुरका बाला बने राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव

    भक्तपुरका युवा समाजसेवी एवं उद्यमी दिल कुमार बाला राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव निर्वाचित भएका छन् । चाँगुनारायण-९ ताथली निवासी  युवा नेता दिलकुमार बाला शुक्रबार सो पदमा निर्वाचित भएका हुन् । नेपाल...बाँकी