भक्तपुरमा वर्षाको कारण पर्खाल भत्किदा सोही बाटो हिडिरहेकी एक जेष्ठ नागरिकको ज्यान गएको छ । साँझ करिब पाँच बजेको समयमा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६६ वर्षिया नारायण देवी थापा रहेकी छन् ।...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes nepalnews surya binayak सुर्यविनायक
भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार उक्त क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं वडाका वडा...बाँकी
bhaktapur nemakipa
भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost chagu jivan khatri manohara thimi भक्तपुर
भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost chagu education in Nepal school sungava चागुँनारायण
नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् । ६७ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost
भक्तपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । २० वर्षिया युवतीको बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुगोसा रिसोर्टमा महिलामाथि जबर्जस्ती करणी भएको सूचना पाएपछि पुगेको...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapur news bhaktapurpost rape surya binayak
अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ । किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost changu changu narayan dp dp dhakal
भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५...बाँकी
bhaktapur चागुनारायण
मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेको थिएन । त्यसैले आज दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको...बाँकी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें...बाँकी
bhaktapur bijukchhe nemakipa