News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुर नगर कार्यपालिकामा नेमकिपाका उम्मेदवार निर्विरोध

    bhaktapur municipality

    भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल),...बाँकी

    यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    janardan sharma

    बजेट २०७९/८० मूख्य ब्यवस्था भएका ४२ बुँदा : १. किसान पेन्सन कार्यक्रम ! २. एक परिवारलाई एक विद्युतीय चुलो ! ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !! ४. पेट्रोलियम पदार्थको...बाँकी

    सांसद बस्नेतको शल्यक्रिया सम्पन्न

    पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो ।                           ...बाँकी

    नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    janardan sharma

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो । उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन...बाँकी

    प्राविधिक शिक्षा प्रदेशलाई हस्तान्तरण देखि स्नातकोत्तरलाई ९० दिन अनिवार्य स्वयंसेवा सम्म

    सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा मूख्यत: देहायबमोजिम व्यवस्था गरेको छ । –राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २ सय विद्यालयका लागि प्राविधिक भवन बनाइने । –प्राविधिक शिक्षालाई क्रमशः प्रदेशलाई हस्तान्तरण गरिने...बाँकी

    आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक (पूर्णपाठ)

    janardan sharma

    सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधिसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् । संसदमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक...बाँकी

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण- ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी र भक्तपुर-८ का ईश्वर गाइजू रहेका...बाँकी

    ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध ४ अग्रज पत्रकारहरु पुरस्कृत भएका छन् । जनपक्षीय पत्रकारिताको क्षेत्रमा उचाई बनाउन सफल अग्रज पत्रकारहरु महेश्वर दाहाल, गोविन्द आचार्य, वलराम...बाँकी

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद् गुरु जग्गी वासुदेवद्वारा शुरु गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानमा उनीहरुले समर्थन जनाएका...बाँकी

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार चल्नु पर्नेमा जोड दिएकी छन् । काभ्रेको धुलिखेलमा आयोजित सुशासन प्रवद्र्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको बिहीवार उद्घाटन गर्दै...बाँकी