बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खसेको हो । भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त...बाँकी
bhaktapur bhaktapur municipality bhaktapur news bhaktapurpost nemakipa भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी मेलम्चीको पानी नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost gagan thapa नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । बुधवार भक्तपुर...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost durlov thapa सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सचिव गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको हो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes changu narayan changunarayan municipality maniram gelal खानेपानी गेलाल चागुँनारायण भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सकिएको प्रति सन्तोष व्यक्त गरेकी छन । जिल्लामा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको भन्दै उनले सन्तोष...बाँकी
bhaktapur rudra sharma भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी
bhaktapur nemakipa prem suwal नेमकिपा भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति दुवै अपुग रहेको बताएका छन् । निर्वाचन आयोगको उदासिनता रहिराखे निर्वाचनमा खट्ने कर्मचारी नै नपाइने हुनसक्ने उनले गुनासो समेत गरे...बाँकी
bhaktapur भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी
bhaktapur nemakipa prem suwal rudra sharma sunil prajapati सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा...बाँकी
basudev thapa Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes सूर्यविनायक सूर्यविनायक नगरपालिका अघिल्लो पटक स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाएको नेकपा(एमाले)ले यस पटक भने २ पालिका गुमाउन पुगेको छ । भक्तपुरमा ३ वटा स्थानीय सरकार चलाएको एमाले यसपटक भने एउटामा खुम्चन बाध्य बनेको हो । अघिल्लो पटक कुनै...बाँकी
chagu thimi