News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    चाँगुनारायण नगरपालिकाको प्रमुखमा खत्री

    चाँगुनारायण नगरपालिकामा नेकपा(एमाले) को नेतृत्व गुमेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेपछि एमालेले चाँगुनारायणको नेतृत्व गुमाउन बाध्य बनेको हो । निवर्तमान उपप्रमुख समेत रहेकी नेकपा (एमाले) की नेत्री बिना बास्तोलालाई झिनो मतको...बाँकी

    काँग्रेसका मेयर उम्मेदवार ढुंगेलको वडामा एमाले बिजयी

    सूर्यविनायकमा नेपाली काँग्रेसका मेयर उम्मेदवार रहेका निशान ढुंगेलको वडामा नेकपा (एमाले)को प्यानल बिजयी बनेको छ । ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी बनेको हो । नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार राजेश तजलाई पछि...बाँकी

    काँग्रेसका खत्री चाँगुनारायण ८ मा वडाध्यक्ष निर्वाचित, सबै सदस्य एमाले

    janak khatri

    चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा नेकपा(एमाले) ले आफ्नो विरासत कायम राख्न सकेन । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार जनक खत्री वडा अध्यक्षमा विजयी भएका छन् । वडामा अन्य चार सदस्य जित्न सफल...बाँकी

    वडा गन्न बाँकी रहँदै मध्यपुर थिमिमा गठबन्धनको जीत

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो । वडा...बाँकी

    मध्यपुरको मेयरमा कांग्रेसका सुरेन्द्र र उपमेयरमा माओवादी केन्द्रका विजयको अग्रता

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय...बाँकी

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    nemakipa

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै...बाँकी

    एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर,...बाँकी

    भक्तपुर-१ मा एमाले,कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित : नेमकिपाको प्यानल बिजयी

    भक्तपुरमा नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को संयुक्त गठबन्धन पराजित भएको छ । स्थानीय चुनावमा नेमकिपाको बिरासत ढाल्न बनेको उक्त गठबन्धन नराम्ररी पराजित बन्न पुगेको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा...बाँकी

    मध्यपुर थिमीमा कांग्रेसको अग्रता

    मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।       ...बाँकी

    मध्यरातमा सूर्यविनायक-५ का उम्मेदवार समातिए

    भक्तपुरको सूर्यविनायक नगरपालिकाका २ उम्मेदवारलाई मौन अवधिमा निर्वाचन आचार संहिता विपरित काम गरेको आरोप लागेको छ । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ मा नेकपा (एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्यका उम्मेदवार मनोज थापालाई...बाँकी