News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणमा सार्वजनिक यातायातलाई सहज र नियमित पार्न प्रयास

    सार्वजनिक यातायातको समस्या बेहोरिरहेका चाँगुनारायण नगरबासीलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउन नगरपालिकाले प्रयास थालेको छ । नगर प्रमुख जीवन खत्रीले हरेक वडामा सार्वजनिक यातायातको भरपर्दो सेवा पुर्याउने प्रयास थालेका हुन् । राजधानीबाट नजिक भएपनि यातायात...बाँकी

    पत्रकार महासंघको भवन निर्माणमा सहयोग गर्ने भक्तपुरका नगर प्रमुखहरुको प्रतिवद्धता

    भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन...बाँकी

    किसान पेन्सन कार्यान्वयन गरेरै छाड्ने अर्थमन्त्री प्रभाकरको प्रतिवद्धता

    janardan sharma

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट देशलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा केन्द्रीत रहेको बताएका छन् । सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर बजेट सार्वजनिक गरेको जिकिर गर्दै उनले बजेट कार्यान्वयनमा सहयोग गर्न समेत...बाँकी

    राहदानीको लागि निवेदन दिने तरिका

    bhaktapur cdo

    राहदानीको लागि निवेदन कसरी दिने ? अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो...बाँकी

    राहदानीको सम्पर्क मितिमा अर्कैको विवरण आएपछि सिडिओ शर्माको यस्तो निर्देशन

    CDO rudradevi sharma

    राहदानी विभागले विद्युतीय राहदानीको व्यवस्था गरेको छ । यसको लागि अनलाइनबाट फाराम भरेर मिति र समय बुक गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा सो समयमा सम्पर्क गरी अनलाइन बाटै फारम भर्न सकिन्छ । राहदानी...बाँकी

    मध्यपुर थिमि नगर कार्यपालिकामा गठबन्धनका मात्र उम्मेदवार निर्वाचित

    madhyapur thimi

    मध्यपुर थिमि नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनीहरु सबै बहुमतका आधारमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा गीता विश्वकर्मा, शर्मिला...बाँकी

    भक्तपुर नगर कार्यपालिकामा नेमकिपाका उम्मेदवार निर्विरोध

    bhaktapur municipality

    भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल),...बाँकी

    यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    janardan sharma

    बजेट २०७९/८० मूख्य ब्यवस्था भएका ४२ बुँदा : १. किसान पेन्सन कार्यक्रम ! २. एक परिवारलाई एक विद्युतीय चुलो ! ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !! ४. पेट्रोलियम पदार्थको...बाँकी

    सांसद बस्नेतको शल्यक्रिया सम्पन्न

    पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो ।                           ...बाँकी

    नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    janardan sharma

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो । उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन...बाँकी