News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    उम्मेदवारको मनोनयन दर्ता खुला

     वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो ।             ...बाँकी

    व्यवस्था र अवस्थाको कैरन

    #bhabanibaral

    आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ । व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन । तर, बदलिएको व्यवस्थाले अवस्था...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

    sunil prajapati

    (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको...बाँकी

    मेयर मिश्रमाथि एकलौटी गरेको आरोप

    changu narayan

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रथम मेयर सोमप्रसाद मिश्रमाथि नगरपालिकामा एकलौटी गरेको आरोप लागेको छ । प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र राप्रपाका प्रत्यासी हरुले संयुक्तरुपमा सो आरोप लगाएका हुन् । बिहीवार प्राइम टेलिभिजनद्वारा चानपा ७...बाँकी

    ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

    urja ra maobadi

    जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट...बाँकी

    गठबन्धनकै कारण भक्तपुरले २ जना प्रदेश मन्त्री पाएको भुल्न हुँदैन : सचिव बस्नेत

    sushil basnet

    गठबन्धनलाई भक्तपुर काँग्रेसले कम आक्न नमिल्ने नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सचिव सुशील बस्नेतले बताएका छन् । पाँच दलीय गठबन्धनकै कारण भक्तपुर काँग्रेसले २ मन्त्री पाएको गुन भुल्न नहुने उनले बताएका हुन् । गठबन्धनको केन्द्रीय...बाँकी

    रथले किच्दा बिस्का: जात्रा हेर्दै गरेका ७१ वर्षिय कस्पालको निधन

    बिस्का: जात्राको अन्तिम दिन आज भैरवनाथको रथले किचेर एक वृद्धको ज्यान गएको छ । सोमबार साँझ रथले किच्दा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका डिएसपी राजु...बाँकी

    खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो । आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र...बाँकी

    बौद्धिक युवामा चुनावी आकर्षण : ग्रामीण विकासमा स्नातकोत्तर गरेका ढुङ्गेलको वडाध्यक्षमा दावी

    स्थानीय तहको निर्वाचन आउँन अब ठिक एक महिना मात्र बाँकी छ । स्थानीय सरकार निर्माण गर्ने यो निर्वाचनमा यतिबेला सबैको चासो देखिन्छ । देश निर्वाचनमय बन्दै जाँदा सम्भावित उम्मेदवारहरु उत्साहित बन्दै गएका छन् भने पार्टीभित्र...बाँकी

    जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् । भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का...बाँकी