News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    bisket

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको...बाँकी

    पाथीभरा एकेडेमीमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

    pathibhara

    सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको हो । उक्त अवसरमा विद्यालयले...बाँकी

    कतिपयलाई अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

    janardan sharma

    अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धराशायी नहुने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ...बाँकी

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी

    नयाँ बजेटमा सहकारीलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

    janardan sharma

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने प्रतिवद्धता प्रकट गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको सरोकारवालासंगको छलफलमा उनले उक्त प्रतिवद्धता प्रकट गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्ष ०७९/८०...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    भक्तपुरमा पनि सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : यस्ता छन् निर्णय

    सरकारमा साझेदार रहेका दलहरुले भक्तपुरमा जिल्ला स्तरीय कार्यदल गठन गर्ने भएका छन् । गठबन्धनमा सहभागी दलहरुको मंगलवार सम्पन्न भक्तपुर जिल्लास्तरीय पहिलो औपचारिक बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ...बाँकी

    केपी ओली र महेश बस्नेतलाई झट्का, बालकोटमै ३ दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    अरु पार्टीलाई किलोका ढक भनेर कटाक्ष गर्ने नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास स्थान बालकोटबाटै एमाले विरुद्ध बिद्रोह भएको छ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका भक्तपुर जिल्ला सदस्यसहित ३ दर्जन युवाहरु एमालेबाट...बाँकी