News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न

    rudra sharma

    उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपत्यकाका ३ सिडिओ सहित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा भक्तपुर सिडिओ रुद्रादेवी शर्मा, ललितपुर सिडिओ घनश्याम...बाँकी

    माओवादी केन्द्रमाथिको आरोप खारेज : चाँगुनारायण-५ मा युवा तान्त्रिक र पूर्व सैनिक नै उम्मेदवार

    ummedwar

    धर्मनिरपेक्षताको पक्षधर पार्टीको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई हिन्दू धर्मविरोधीको रुपमा विपक्षी पार्टीहरुले प्रचार गरिरहँदा भक्तपुरमा भने हिन्दू धर्मका प्रवर्द्धकहरु नै माओवादी केन्द्रप्रति आकर्षित भएका छन् । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ५ मा माओवादी...बाँकी

    सांसद बस्नेतको तुलना नेमकिपाका नसससंग समेत हुन सक्दैन : सुनिल प्रजापति

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिले नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेत प्रति आक्रोश व्यक्त गरेका छन । सांसद बस्नेतको  तुलना नेमकिपाका नसससंग समेत हुन नसक्ने भन्दै...बाँकी

    नेमकिपाका कारण भक्तपुर नगरपालिकामा लोकतन्त्र आएन : सांसद बस्नेत

    नेकपा(एमाले)का पोलिटब्युरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकामा लोकतन्त्र नआएको बताएका छन् । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का कारण भक्तपुर नगरपालिकामा अझैसम्म लोकतन्त्र नआएको उनले बताएका हुन् । शनिवार भनपा १ स्थित नपलीमा आयोजित...बाँकी

    यूरो किड्समा नयाँ पाठ्यक्रम

    एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ।बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न...बाँकी

    झरीको बाबजुद गठबन्धनको सूर्यविनायक नगर स्तरीय चुनावी सभा सम्पन्न

    भनिन्छ खाने मुखलाई जुंगाले छेक्दैन । बैशाख ३० को चुनावका लागि प्रचारप्रसारमा रहेका दलहरुलाई पनि शनिवारको झरीले रोक्न सकेन । झरीकै बीच नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा समेत...बाँकी

    भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु

    naresh

    स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु भएको छ । आज सोमबार बाट भक्तपुर जिल्लाका ४ नगरपालिकाका लागि मतपत्र छपाई कार्य शुरु भएको हो । निर्वाचन आयोगका अनुसार यस अघि ७६ जिल्लाका...बाँकी

    प्रहरी महानिरीक्षक थापाको बिदाइ, कनिष्ठलाई नियुक्ति दिएपछि भक्तपुरे एआईजी असन्तुष्ट

    AIGP

    सरकारले नेपाल प्रहरीका एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेसंगै शैलेश थापा क्षेत्रीलाई बिदाइ गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनको बिदाइ गरिएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक...बाँकी

    गठबन्धन विपरीतका बागी उम्मेदवारलाई माओवादी केन्द्रको २४ घण्टे अल्टिमेटम

    नेकपा(माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा गठबन्धनले गरेको सहमती विपरीत दिएका उम्मेदवारी फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको छ । बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सहमती अनुरुप समर्थन गर्न भन्दै...बाँकी

    सिन्धुलीमा बोलेरो जीप दुर्घटना, ३ को निधन ७ घाइते

    सिन्धुलीबाट चकमके जादै गरेको सिङ्गल क्याब बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ७ जना घाइते भएका छन । ज्यान गुमाउनेमा स्थानीय २ पुरुष र कमलामाईकी १ महिला रहेका छन् ।...बाँकी