News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा

    भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भएको हो । शुक्रवार साँझ शुरु भएको पदयात्रा भक्तपुर नपा वडा नं. १० कमलविनायकको बारे पुखु, नवदुर्गा...बाँकी

    कक्षा १२ को परीक्षा जेठ १६ बाट

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए...बाँकी

    मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    shashi shreshtha

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो । भूमि, व्यवस्था, सहकारी तथा...बाँकी

    सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको ठहर

    नेपाल पत्रकार महासंघ, डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन टिभी पत्रकार संघ, नेपालको सहकार्यमा ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ माथि सरोकारवालासँग समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले...बाँकी

    आउँदो चुनाव पार्टीका लागि जीवन र मृत्युको लडाई भएको प्रचण्ड भनाइ

    prachanda

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनाव आफ्नो पार्टीका लागि जीवन र मृत्युको लडाई जस्तो भएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधवार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक...बाँकी

    कांग्रेसलाई लाग्यो चुनाव : भक्तपुरमा घरघर जाऔं,कांग्रेस जिताऔं अभियान शुरु

    सत्तारुढ दल नेपाली कांग्रेसलाई चुनाव लागेको छ । कांग्रेसले देशैभर एकसाथ घर घर जाऔं, कांग्रेस जिताऔं अभियान नै शुरु गरेको छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवाले अभियान...बाँकी

    भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    narayanman bhaktapur

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली...बाँकी

    प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    सानुराजा

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी

    नयाँ नेतृत्व चयन गर्दै प्रलेस भक्तपुरको पाँचौं सम्मेलन सम्पन्न

    prales

    प्रगतिशील लेखक संघ नेपालको भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित भएको छ । शुक्रवार सम्पन्न पाँचौं सम्मेलनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न पाँचौं सम्मेलनको बन्द सत्रले गणेश घिमिरे...बाँकी

    अन्तराष्ट्रिय महिला दिवसमा सपनाका कुरा

    asmita kiwanayo

    अन्तराष्ट्रिय महिला दिवसको दिन भएकोले होला सपना पनि मिठो देखें । मानिस जन्मदै आफ्नो लैङ्गिक पहिचान लिएर आएको हुन्छ । कोहि महिला, कोहि पुरुष त कोहि अरु नै । पहिचान गर्ने लिङ्ग जे भए पनि...बाँकी