News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति

    अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने...बाँकी

    प्रदेश सरकारले हटाएका अध्यक्ष सुवालको पक्षमा अन्तरिम आदेश

    भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई...बाँकी

    सरकारलाई विश्वविद्यालय भन्दा सीटीईभीटीकै भर : मन्त्री पौडेल

    ctevt

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकाश नहुने हो भने बिदेशीको प्रगती टुलुटुलु हेरेर बस्नुको बिकल्प नहुने बताएका छन् । भारत र चीनले प्रविधि र व्यवसायमा प्रगती गर्नु त्यहाँको...बाँकी

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको जीवनदाता सहकारीको सेवा शुरु

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको नयाँ सहकारी संचालनमा आएको छ । काठमाडौं,ललितपुर र भक्तपुर कार्यक्षेत्र बनाई जीवनदाता बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको हो । काठमाडौंको नयाँ बानेश्वरमा मूख्य कार्यालय रहेको उक्त सहकारीको शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले...बाँकी

    भक्तपुरमा विद्यार्थीको मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् । भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको...बाँकी

    मध्यपुरमा लोकगायक एवं कलाकार लामाको रहस्यमय निधन

    राष्ट्रिय लोक गायक एवं कलाकार जयनन्द लामाको रहस्यमय निधन भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीस्थित आफ्नै घर अगाडि उनको शव फेला परेको हो । मंगलवार साँझ बैठकका लागि बौद्ध जाने भन्दै...बाँकी

    कार्यकर्ताको मूल्यांकन बिधि बनाउदै छौं : अध्यक्ष सहयात्री

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यकर्ताको सहि मूल्यांकन बिधि बनाउदै गरेको खुलासा गरेका छन् । पार्टीमा काम गर्ने र नगर्ने बीच सकारात्मक विभेद हुनुपर्ने भन्दै उनले त्यसका लागि सहि...बाँकी

    महिला शिक्षकलाई ६ महिना प्रसुती विदा, उक्त अवधिका लागि सट्टा शिक्षक राखिने

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकलाई ६ महिनासम्म प्रसुती विदा दिने सहमती गरेको छ । उक्त अवधी सम्मका लागि सट्टा शिक्षक राख्न पाउने गरी ६ महिनासम्म प्रसुती विदा दिन मन्त्रालयले सहमती गरेको हो ।...बाँकी

    आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी

    विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

    उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार काठमाडौं। विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना...बाँकी