News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ढिस्को खसेर दुई जनाको ज्यान गएपछि ताथली तनावग्रस्त

    tathali

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित ताथली छापमा एक जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । शुक्रवार साँझ प्लटिङमा पर्खाल लगाउनेक्रममा ढिस्को खस्दा दुई मजदुरको घटनास्थलमै ज्यान गएको हो । ज्यान...बाँकी

    भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित

    सत्तारुढ गठबन्धनले चुनावी मैदानमा समेत एक्ल्याउने नीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) प्रचार राजनीतिमा पुगेको देखिन्छ । सत्तारुढ गठबन्धनको चुनावी एकतालाई एमालेदेखि डराएर गरिएको एकताको संज्ञा दिंदै एमाले प्रचार राजनीतिमा उत्रिएको हो । बुधवार एमाले...बाँकी

    अध्यक्ष बिजुक्छेंद्वारा ८० लाख अनुदान वितरण

    bhaktapur-municipality-anudan-bitaran.jpg

    भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मजदुर...बाँकी

    माओवादी केन्द्रले भक्तपुरमा खोल्यो नगर कार्यालय : जनताको मनमा बस्न निर्देशन

    bhaktapur maoist

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भक्तपुर नगर समितिले पार्टी कार्यालय संचालनमा ल्याएको छ । माओवादी केन्द्रको भक्तपुर नगर समितिले भनपा २ ब्यासीमा नगर समितिको कार्यालय संचालनमा ल्याएको हो । मंगलवार नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष...बाँकी

    जिल्ला प्रशासनलाई लाग्यो चुनाव : लाइसेन्स लिएका हतियार बुझाउन आदेश

    bhaktapur cdo

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि चुनाव केन्द्रीत बनेको छ । जिल्लामा शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर राखिएका हातहतियार बुझाउन आइतवार आदेश नै जारी गरेको हो ।...बाँकी

    बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक,प्रतिफल योग्य परियोजना छान्न मन्त्री शर्माको सुझाव

    janardan sharma

    लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी...बाँकी

    गएराति सृजनानगरमा दुर्घटना हुँदा रहेनन् एमाले नेता तिमिल्सिना

    भक्तपुरको छ लेन सडक अन्तर्गत सृजनानगरमा गएराति दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक चाँगुनारायण-८ सुडालका ३६ वर्षिय रमेश तिमिल्सिना भएको प्रहरीको भनाइ छ । गएराति आफ्नै मोटरसाइकल बाट घर फर्कदै...बाँकी

    भक्तपुरको तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि

    शुक्रवार दिउँसो तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि स्थानीय अचम्ममा परे । पाँच तले मन्दिर अगाडि राखिएको टेण्ट दनदनी बल्न थालेपछि आगो निभाउन तत्काल दमकल पनि हाइपुगिहाल्यो र आगो निभाउन थाल्यो । आगो लगाउने सुरक्षाकर्मीलाई कुनै...बाँकी

    क्षयरोग नियन्त्रणमा स्थानीय सरकारलाई उत्तरदायी बनाइने

    TB day at bhaktapur

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले क्षयरोग नियन्त्रणलाई थप प्रभावकारी बनाइने बताएका छन् । प्रत्येक स्थानीय तहलाई विशेष कार्यक्रम मार्फत क्षयरोग मुक्त गर्दै क्षयरोग मुक्त नेपाल बनाउने योजना अनुरुप सरकार लागिरहेको उनले बताएका हुन् ।...बाँकी

    बिस्का: जात्रा औपचारिकतामा सीमित नहुने, भव्य र सभ्य पार्न पहल

    bhaktapur police

    कोभिड १९ कारण गत वर्ष औपचारिकतामा सीमित भक्तपुरको प्रसिद्ध (बिस्का: जात्रा) बिस्केट जात्रा यो वर्ष भने सभ्य र भब्य ढंगले मनाइने तयारी रहेको छ । जात्रालाई सभ्य र भब्य संगै शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न...बाँकी