News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    आउँदो चुनाव पार्टीका लागि जीवन र मृत्युको लडाई भएको प्रचण्ड भनाइ

    prachanda

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनाव आफ्नो पार्टीका लागि जीवन र मृत्युको लडाई जस्तो भएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधवार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक...बाँकी

    कांग्रेसलाई लाग्यो चुनाव : भक्तपुरमा घरघर जाऔं,कांग्रेस जिताऔं अभियान शुरु

    सत्तारुढ दल नेपाली कांग्रेसलाई चुनाव लागेको छ । कांग्रेसले देशैभर एकसाथ घर घर जाऔं, कांग्रेस जिताऔं अभियान नै शुरु गरेको छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवाले अभियान...बाँकी

    भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    narayanman bhaktapur

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली...बाँकी

    प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    सानुराजा

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी

    नयाँ नेतृत्व चयन गर्दै प्रलेस भक्तपुरको पाँचौं सम्मेलन सम्पन्न

    prales

    प्रगतिशील लेखक संघ नेपालको भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित भएको छ । शुक्रवार सम्पन्न पाँचौं सम्मेलनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न पाँचौं सम्मेलनको बन्द सत्रले गणेश घिमिरे...बाँकी

    अन्तराष्ट्रिय महिला दिवसमा सपनाका कुरा

    asmita kiwanayo

    अन्तराष्ट्रिय महिला दिवसको दिन भएकोले होला सपना पनि मिठो देखें । मानिस जन्मदै आफ्नो लैङ्गिक पहिचान लिएर आएको हुन्छ । कोहि महिला, कोहि पुरुष त कोहि अरु नै । पहिचान गर्ने लिङ्ग जे भए पनि...बाँकी

    ललितपुरमा एकै घरका ५ जना मृत फेला

    ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक जना घाइते छन्। नल्लु...बाँकी

    माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिए भक्तपुरका दुई शिर्ष नेताहरु

    devendra dp

    नेकपा (माओवादी केन्द्र)ले आफ्नो केन्द्रीय समितिमा ९७ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ९७ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । थप ९७ जना केन्द्रीय सदस्यहरुमा भक्तपुर जिल्लाका...बाँकी

    कटुन्जेमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

    nishan dhungel

    सूर्यविनायक ५ सृजनानगर, कटुन्जेमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सोमबार बिहान १० बजेदेखि शिविर संचालन हुन लागेको हो । नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिको आयोजनामा संचालन हुने उक्त स्वास्थ्य शिविर पार्टीको सृजनानगर,...बाँकी

    विद्यार्थीहरु संस्कारी नभएका प्रति मन्त्री पौडेलको चिन्ता

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरु संस्कारी नभएका प्रति चिन्ता गर्दै दक्ष र नैतिकवान जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल...बाँकी