News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा विद्यार्थीको मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् । भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको...बाँकी

    मध्यपुरमा लोकगायक एवं कलाकार लामाको रहस्यमय निधन

    राष्ट्रिय लोक गायक एवं कलाकार जयनन्द लामाको रहस्यमय निधन भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीस्थित आफ्नै घर अगाडि उनको शव फेला परेको हो । मंगलवार साँझ बैठकका लागि बौद्ध जाने भन्दै...बाँकी

    कार्यकर्ताको मूल्यांकन बिधि बनाउदै छौं : अध्यक्ष सहयात्री

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यकर्ताको सहि मूल्यांकन बिधि बनाउदै गरेको खुलासा गरेका छन् । पार्टीमा काम गर्ने र नगर्ने बीच सकारात्मक विभेद हुनुपर्ने भन्दै उनले त्यसका लागि सहि...बाँकी

    महिला शिक्षकलाई ६ महिना प्रसुती विदा, उक्त अवधिका लागि सट्टा शिक्षक राखिने

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकलाई ६ महिनासम्म प्रसुती विदा दिने सहमती गरेको छ । उक्त अवधी सम्मका लागि सट्टा शिक्षक राख्न पाउने गरी ६ महिनासम्म प्रसुती विदा दिन मन्त्रालयले सहमती गरेको हो ।...बाँकी

    आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी

    विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

    उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार काठमाडौं। विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना...बाँकी

    प्रहरीले नियन्त्रणमा लिएको ८ घण्टा पछि वाइसिएल भक्तपुरका सचिव उप्रेती रिहा

    बिबादित अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा सडक संघर्ष गरिरहेका भक्तपुरका युवा नेता सरराज उप्रेती प्रहरी हिरासत मुक्त भएका छन् । नियन्त्रणमा लिएको करिब ८ घण्टा पछि उनलाई मुक्त गरिएको हो । आइतवार विरोध प्रदर्शनका क्रममा...बाँकी

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ सहित ४ जनाको मृत्यु

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा...बाँकी

    भक्तपुरकी सहायक सिडिओ परियारले पाइन् सिडिओको जिम्मेवारी

    sita pariyar

    भक्तपुरकी सहायक सिडिओ सीता परियारले हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी पाएकी छन् । गृह मन्त्रालयले उनलाई सिडिओको जिम्मेवारी सहित भक्तपुर बाट सरुवा गर्ने निर्णय गरेको हो । हुम्लाको सिडिओ भएसंगै उनी दलित समुदायबाट उक्त जिम्मेवारीमा पुग्ने...बाँकी

    भक्तपुरका विपद् पीडितलाई १ लाखसम्म राहत दिन सकिने व्यवस्था

    सुनिल sunil prajapati

    भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित...बाँकी