News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले : कार्यसमितिमा भक्तपुरका ३

    शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा ...बाँकी

    एमसीसी विरुद्ध भक्तपुर वाइसीएलको राजमार्गमै मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा योङ्ग कम्युनिस्ट लिग, नेपाल(वाइसीएल,नेपाल) भक्तपुरले मसाल जुलुस गरेको छ । सयौं वाइसीएल कार्यकर्ताले भक्तपुरको सूर्यविनायक स्थित अरनिको राजमार्गमा मसाल जुलुस गरेका हुन् । नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी पारित नगर्ने...बाँकी

    एमसीसी बिरोधी प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते

    अमेरिकी सहयोग कार्यक्रम एमसीसीको बिरोधमा भएको प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते भएकी छन् । प्रदर्शनको क्रममा प्रहरीको दमन भएपछि उनी घाइते भएकी हुन् । एमसीसी संसदमा टेबल नगर्न दबाब स्वरुप बुधवार नेकपा (माओवादी केन्द्र)को युवा...बाँकी

    ख्वप अस्पतालमा अन्तरंग सेवा समेत शुरु

    bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालले अन्तरंग सेवा शुरु गरेको छ । ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतवारबाट अन्तरङ्ग सेवा शुरु गरेको हो । स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालले दैनिक ५...बाँकी

    भक्तपुरमा वाइसीएलले रक्तदान र विद्यार्थीले दीप प्रज्वलन गरी मनाए जनयुद्ध दिवस

    भक्तपुरमा बिबिध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । देशको परिवर्तनकारी पार्टीको रुपमा रहेको माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाइएको हो । २७ औं जनयुद्ध दिवसको अवसर पारेर आइतवार नेकपा(माओवादी केन्द्र)...बाँकी

    अर्को वर्षदेखि एसईई प्रदेश स्तरमा सञ्चालन हुन्छ-शिक्षामन्त्री

    devendra paudel

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अर्को वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश स्तरमा सञ्चालन हुने बताएका छन् । हाल राष्ट्रिय परीक्षा बोर्डमार्फत संघीय स्तरमा सञ्चालन हुँदै आएको एसईई अर्को वर्ष प्रदेश...बाँकी

    ओमान बिरुद्ध नेपालको शानदार जित

    दिपेन्द्र ऐरीले शानदार ब्याटिंग गर्दै अर्धशतक बनाउदा ओमानलाई पराजित गर्दै नेपालले चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर...बाँकी

    आगलागीबाट ५ जनाकाे मृत्यु

    तस्वीर : सांकेतिक दाङको तुलसीपुर–५ मा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । एक जुत्ताचप्पलकाे गाेदाममा आगलागी हुँदा उक्त हताहती भएको हो । ४ तले भवनमा राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति...बाँकी

    नगर सभामा समेत एमसीसी सम्झौता खारेजीको माग

    nagar sabha bhaktapur

    नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको...बाँकी

    राखेपको सदस्य सचिवमा डा पोख्रेल

    लामो समयदेखि नेतृत्वबिहीन अवस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेतृत्व पाएको छ । राखेपको नेतृत्व बिबाद समस्या तत्कालका लागि समाधान भएको हो । लमो समयदेखि नेतृत्वबिबाद हुँदा रिक्त सदस्य सचिव पदमा युवा तथा खेलकुद...बाँकी