चाँगुनारायण नगरपालिकामा ८६ हजार ३ सय ८३ जनाले कोभिड-१९ बिरुद्धको खोप लगाएका छन् । ७३हजार ३सय ४४ जनाले भेरोसिल ७हजार ९९ जनाले कोभिसिल्ड/एस्ट्रजेनिका, ५हजार ९सय ४३ जनाले जोन्सोनएण्ड जोन्सन गरी ८६हजार ३सय ८३ जनाले कोभिड-१९...बाँकी
changu narayan चाँगुनारायण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेहरु माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ र महिला नेतृ प्रतिमा श्रेष्ठ ‘उर्मिला’ हुन् ।...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes madhyapur maoist centre thimi भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले एकै प्रांगणमा रहेका जिल्लास्थित ३ ठुला सरकारी स्वास्थ्य संस्था एकै छातामुनी आउनुपर्ने बताएकी छन् । छरिएर सेवा प्रवाह गर्दा समस्या भएको भन्दै उनले सो आवश्यकता औल्याएकी हुन् ।...बाँकी
bhaktapur bhaktapur hospital sumitra gautam जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा...बाँकी
bhaktapur bhaktapur CDO rudradevi sharma नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आठौँ महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमाथि कसैको पनि फरक मत नरहेको बताएका छन् । नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको समाचारहरु आइरहदा अध्यक्ष...बाँकी
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज पेसोन (पेरिनेटल सोसाईटी अफ नेपाल)ले प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सांग्रिला ब्ल्यू होटल ललितपुरमा सम्पन्न साधारण सभाबाट प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले भने संकटमा पर्दै गएको विचार व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा नेवाः जातिय महासंघले...बाँकी
बागमती प्रदेश सभाका सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले खेलकुद विद्यालयको पाठ्यक्रममा प्राथमिकतापूर्वक राखिनुपर्ने बताएका छन् । खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा मात्र नभई पूरक क्रियाकलापको रुपमा राखिनुपर्ने उनले बताएका हुन् । मंगलवार भनपा ७...बाँकी
bhaktapur nemakipa surendraraj नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भक्तपुर शाखाले सुन्दर शिल्पकारको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । फोनिजको भक्तपुर शाखाको नेतृत्वमा उनी दोश्रो कार्यकालका लागि दोहोरिएका हुन् । मंगलवार मध्यपुर थिमीस्थित एक पार्टी...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost madhyapur भक्तपुरमा सम्पन्न दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड बोर्डिङ स्कूलले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा स्प्रिङडेल बोर्डिङ स्कूललाई हराउदै मदरल्याण्डले उपाधी हात पारेको हो । भक्तपुर एफसी ११ र स्प्रिङडेल...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost football