News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    खुम्चियो एमाले

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक–एक सिट थपेका छन्...बाँकी

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ जना खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएलले शनिवार बिज्ञप्ति जारि गर्दै यो सिजन अक्सनको लागि...बाँकी

    रहेनन् पूर्व सांसद एवं साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर

    साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए । मानन्धरलाई भाषासेवी, शिक्षासेवी र समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्। उद्योगी मानन्धरलाई केही...बाँकी

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको बैठकले उपत्यकाभित्र चल्ने...बाँकी

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की आएका छन् । कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । कार्की नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति...बाँकी

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो ।                     ...बाँकी

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०) को कामु परीक्षा नियन्त्रक नियुक्त भएका हुन् । नवनियुक्त परीक्षा नियन्त्रक रायमाझीले पदभार...बाँकी

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् । शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार...बाँकी

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी

    विद्यार्थी निकेतनमा १२ सयले लगाए खोप, प्रमुख प्रजापति र सिडिओ शर्माद्वारा निरीक्षण

    mordana

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी