News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति, समाचार

    भक्तपुरमा समसामयिक राजनीतिक विषयको अन्तरक्रिया सम्पन्न

    एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग...बाँकी

    देउराली डोजोले उचाल्यो गणेशमान स्मृति करातेको उपाधी, भक्तपुर मेन डोजो द्वितीय

    मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...बाँकी

    नेकपा(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयनको प्रयास

    नेकपा(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयनको प्रयास गरिएको छ । लामो समयदेखि जिल्ला संयोजक रहँदै आएका नेता डिपी ढकालले नेतृत्व हस्तान्तरण गर्ने इच्छा देखाए पछि नयाँ नेतृत्व चयनको प्रयास गरिएको हो...बाँकी

    प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    bijukchhe

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी

    बल्ल ब्युँझिदै एमाले : एमसीसीबारे अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने

    प्रतिनिधि सभाबाट पारित भइसकेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले रोयल ब्याङ्क्वेट तीनकुनेमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्ने भएको...बाँकी

    भक्तपुर कप फुटबलको उपाधि भक्तपुर एफसीको हातमा

    भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) को हातमा परेको छ । फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई शनिबार ३—१ गोलको अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयसम्म दुवै टिमले...बाँकी

    अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने...बाँकी

    प्रदेश सरकारले हटाएका अध्यक्ष सुवालको पक्षमा अन्तरिम आदेश

    भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई...बाँकी

    सरकारलाई विश्वविद्यालय भन्दा सीटीईभीटीकै भर : मन्त्री पौडेल

    ctevt

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकाश नहुने हो भने बिदेशीको प्रगती टुलुटुलु हेरेर बस्नुको बिकल्प नहुने बताएका छन् । भारत र चीनले प्रविधि र व्यवसायमा प्रगती गर्नु त्यहाँको...बाँकी

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको जीवनदाता सहकारीको सेवा शुरु

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको नयाँ सहकारी संचालनमा आएको छ । काठमाडौं,ललितपुर र भक्तपुर कार्यक्षेत्र बनाई जीवनदाता बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको हो । काठमाडौंको नयाँ बानेश्वरमा मूख्य कार्यालय रहेको उक्त सहकारीको शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले...बाँकी