वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो । बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । कार्यालय समय भित्र आफ्नो अनुकूल समय मिलाएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न सकिने प्रबन्ध मिलाइएको आयोगले जानकारी गराएको हो । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय १ दिन मात्र भएकोमा यसपटक भने सो समय बढाएर २ दिन पारिएको बताइएको छ ।
उम्मेदवारको मनोनयन दर्ता खुला
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०७९
भक्तपुर, ११ बैशाख २०७९एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...
रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...
आज क्रिसमस, देशभर सार्वजनिक बिदा
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...
ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ
आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं