News Portal

  • उम्मेदवारको मनोनयन दर्ता खुला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०७९
    ८८६ पटक
    भक्तपुर, ११ बैशाख २०७९

     वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो ।                                                                                               बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । कार्यालय समय भित्र आफ्नो अनुकूल समय मिलाएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न सकिने प्रबन्ध मिलाइएको आयोगले जानकारी गराएको हो ।                                                                                गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय १ दिन मात्र भएकोमा यसपटक भने सो समय बढाएर २ दिन पारिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...