नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको निमन्त्रणामा ‘नलेज कन्भेन्सन’ मा सहभागी हुन अमेरिका जानु अघि सभापति थापाले आफ्नो अधिकार उप सभापति बनलाई प्रत्यायोजन गरेका सचिव सुशील बस्नेतले बताए । सभापति थापा आइतबार अमेरिकाको क्यारोलिना राज्यमा रहेका छन् । करिब एक साता उनी उतै रहने कार्यतालिका रहेको छ । सभापति थापा बिदेशमा रहेसम्मको समयका लागि उप सभापति बनले कार्यवाहकको जिम्मेवारी पाएकी बताइएको छ । भक्तपुर कांग्रेसको इतिहासमा महिला नेतृले सभापतिको जिम्मेवारी पाएको यो नै पहिलोपटक हो ।
बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति
राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १९ असार २०७९
भक्तपुर, १९ असार २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई