काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सरकारी कार्यालयतर्फ ७८ निकायमा दुई अर्ब ९५ करोड ३० लाख ७३ हजार बेरुजू देखिएको छ । महालेखा परीक्षकको वुधबार सार्वजनिक गरिएको ५७ औँ वार्षिक प्रतिवेदनमा उक्त बेरुजू देखिएको...बाँकी
काठमाडौं । सरकारले थप एकसय विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ । विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गरिएको हो । सरकारले नमूना विद्यालय...बाँकी
काठमाडौं । कार्यरत शिक्षकलाई बेतलवी विदा दिएर अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको निर्णय फिर्ता गर्न संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले तीन दिने अल्टिमेटम दिएको छ । अन्यथा कडा संघर्षमा उत्रने इस्टुले धम्की दिएको छ...बाँकी
काठमाडौं । नेपालमा बुधवार थप ११६ व्यक्तिमा कोरोना सङ्क्रमण र एक जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको छ ।...बाँकी
काठमाडौँ । सरकारसँग असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन् । आफुहरुको माग सम्बोधन नभएको भन्दै प्याब्सन, एनप्याब्सनले विहिवारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन्...बाँकी
काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा दलित युवक हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन...बाँकी
काठमाडौं । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ...बाँकी
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको रामजन्मबारेको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामा चोट पुर्याउने आशयको नभएको स्पष्ट पारेको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान कहलिएका राम भारतमा नभई नेपालमा जन्मिएका नयाँ खुलासा गरेका छन् । भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेर नक्कली अयोध्या खडा गरेको उनको दावी छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आदिकवि भानुभक्त...बाँकी
गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन् । भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुवानमा परेको उनले बताएका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै...बाँकी