छोरीलाई परीक्षामा एक नम्बरमा उर्तीण गराउन खोज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ । २०७६ जेठ ११ मा सञ्चालन भएको नेपाल वायु सेवा निगमको सहायक चौथो तह(खरिदार स्तर)को परीक्षामा सहभागी छोरीलाई उत्तर लेखिदिएर...बाँकी
अधिकृतमाथि कारबाही एक नम्बरमा उर्तीण
प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका छन् । बाराका एसपी कृष्ण पंगेनीसंग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका हुन् । पक्राउ पर्ने स्थानीय पत्रकार...बाँकी
पैसा बार्गेनिङ्ग गर्ने पत्रकार
भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयका कारण असुविधा भएपछि उनीहरु आन्दोलित भएका हुन् । यातायात व्यवस्था सेवा कार्यालयमा आउने सेवाग्राहीको सवारी साधन अव्यस्थित रुपमा पार्किङ्ग...बाँकी
bhaktapur भक्तपुर नगरपालिका यातायात कार्यालय यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित सरकारी कार्यालय हुमकला पाण्डे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे अवलोकन पश्चात माडीमा...बाँकी
सार्वजनिक यातायात व्यवसायीले यथास्थितिमा यातायात संचालन गर्न नसक्ने बताइरहँदा साझा यातायातले उपत्यकामा बस चलाउने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।...बाँकी
साझा बस
विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को जोखिम मूल्यांकनका आधारमा भक्तपुर सामान्य जोखिम भएको जिल्लाको सूचीमा रहेको छ । जोखिम मूल्यांकनका आधारमा सरकारले भक्तपुरलाई सामान्य जोखिम भएको जिल्लाको सूचीमा राखेको हो ।...बाँकी
कोभिड–१९ भक्तपुर सामान्य जोखिमयुक्त जिल्ला
जाजरकोट । बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । त्यस्तै बारेकोट–६, धुमास्थित खहरे खोलाले बगाएर २...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर...बाँकी
बिहीवारसम्म काठमाडौं उपत्यकामा २९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा १९५ जना काठमाडौंका, ५६ जना ललितपुरका र ४३ जान भक्तपुरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ५१ जना...बाँकी
काठमाडौं । भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो । दुर्घटनापछि हतियार खोसेर भाग्ने...बाँकी