News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    बुधबार भक्तपुरमा काेराेना संक्रमित थपिएका छैनन् : काठमाडौंमा १६ र ललितपुरमा ७ थपिए

    साेमबार ९ र मंगलबार ४ जना काेराेना संक्रमित थपिएकाे भक्तपुरमा बुधबार भने कसैमा पनि संक्रमण देखिएन । बुधबार नियमित प्रेस विफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा भक्तपुरकाे कसैमा पनि संक्रमण नदेखिएकाे पुष्टि गरेकाे छ...बाँकी

    भक्तपुर कटुन्जेका शैलेस थापा क्षेत्री २८ अैां प्रहरी महानिरीक्षक नियुक्त

    भक्तपुरकाे कटुन्जे घर भएका शैलेस थापा क्षेत्रीले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका छन् । नेपाल सरकारले उनलाइ २८ अैां प्रहरी महानिरीक्षकमा पदेान्नती गरेकाे छ । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै...बाँकी

    मंगलबार पनि थपिए ४ संक्रमित : सल्लाघारी र दधिकाेट पनि जाेखिममा

    साेमबार ९ काेराेना संक्रमित थपिएकाे भक्तपुरमा मंगलबार पनि ४ जना संक्रमित थपिएका छन् । याे संगै भक्तपुरमा संक्रमितकाे संख्या ४२ पुगेकाे छ । साेमबार १० काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे भए...बाँकी

    सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहाँ छैन

    कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् । १ दर्जन बढी गाडी चढेर हातहतियार सहित...बाँकी

    एकतालाइ बलियाे बनाउन खबरदारी गर्दै धुम्बाराहीमा धर्ना

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जनवर्गिय संगठनका नेताहरुले पार्टी एकता कायम राख्न खबरदारी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा उपत्यकाका जनवर्गिय संगठनका नेताहरुले धर्ना दिँदै खबरदारी गरेका हुन् । युवा, विद्यार्थी, मजदुर...बाँकी

    समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै  भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ । संक्रमणबाट बच्न घरमै...बाँकी

    भक्तपुरमा सोमबार एकैदिन १० कोरोना संक्रमित थपिए

    सोमबार भक्तपुरमा एकैपटक १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार भक्तपुरका १० सहित उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि गरेको हो । यो संगै भक्तपुरमा संक्रमित हुनेको संख्या ३९ पुगेको छ...बाँकी

    ६ वटा क्लबलाई काठमाडौँ महानगरद्वारा प्रति क्लव रु १० लाख सहयाेग

    काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ क्लवलाई प्रति क्लव रु १०...बाँकी

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

    लाेडसेडिङकाे अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति निधन भएको हो । ९८ वर्षको उमेरमा गए राति कृपासिंहकाे निधन भएकाे पारिवारिक...बाँकी

    आँपकाे प्रलोभन देखाइ बालिका बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय पक्राउ

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाँउकी एक ११ वर्षिया बालिकाकाे बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त भारत उत्तर प्रदेशका ३२ बर्षिय दिपु सिंह हुन् ।...बाँकी