News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    प्रहरी अस्पताललाई शिष्ट भएर सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षककाे निर्देशन

    प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालको स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।  शुक्रबार उनले अस्पतालको स्थलगत निरीक्षण गरी त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिएका हुन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको...बाँकी

    नेकपा स्थायी समिति बैठक फेरि स्थगित

    काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बोलाउने भनिएको स्थायी समितिको बैठक फेरि आइतवार बस्नेगरी स्थगित भएको छ। दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको छलफलमा स्थायी समितिको बैठक...बाँकी

    भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित, कुल संख्या १७ हजार ४४५ पुग्यो

    काठमाडौं । शुक्रबार भक्तपुरमा २ सहित थप १०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना...बाँकी

    गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै छुराप्रहार

    विराटनगर । पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार कार्कीलाई कार्यकक्षमै धारिलो हतियार छुरा प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी...बाँकी

    ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म, हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद...बाँकी

    इन्टरनेट र टेलिभिजन नहुने विद्यार्थीका लागि ‘म सिक्दै छु’ रेडियो कक्षा सञ्चालन हुने

      काठमाडौं । इन्टरनेट र टेलिभिजनको पहुँच नभएका विद्यार्थीहरुका लागि ‘म सिक्दै छु’ रेडियो कक्षा सञ्चालन हुने भएको छ । विद्यालयको शिक्षण सिकाइमा काम गर्दै आएको टिच फर नेपालले साउन ५ गतेदेखि ७ जिल्लामा यस्तो...बाँकी

    विद्यार्थी भर्ना गर्न र शुल्क लिन पाउनुपर्ने भन्दै भक्तपुरका विद्यालय संचालकले बुझाए पत्र

    संस्थागत विद्यालय संचालकहरुकाे संगठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधिमण्डलले  निजी विद्यालयकाे बर्तमान अवस्थाबारे   ध्यानाकर्षण गराएकाे छ । निजी विद्यालयकाे व्यवस्थापन र सञ्चालनमा सहयाेग गरिदिन भक्तपुर नगरपालिकालाइ ध्यानाकर्षण गराइएकाे हाे । शुक्रबार उनीहरुले नगर प्रमुख सुनिल प्रजापतिलाइ...बाँकी

    आज मौद्रिक नीति आउँदै

    काठमाडौँ । कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी...बाँकी

    प्याब्सन र एनप्याब्सन विरुद्ध इस्टु आन्दोलित, यस्ता छन् संघर्षका कार्यक्रम

    काठमाडौं । प्याब्सन र एनप्याब्सनको असार ३१ को निर्णय विरुद्ध संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) आन्दोलित भएको छ । विहिवार इस्टुले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै प्याब्सन र...बाँकी

    यात्रु ओसार्ने एम्बुलेन्स चालक पक्राउ

    एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा बा.५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रे बनेपा नगरपालिका-१४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामाजिक विकास तथा वातावरण...बाँकी