भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी
bhaktapur changu नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का दर्जनौं कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आइतवार एक विशेष कार्यक्रमका बीच नेकपाले उनीहरुलाई पार्टी प्रवेश गराएको हो । मङ्सिर १४ गते हुनगैरहेको उपनिर्वाचन...बाँकी
उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी
bhaktapur congress changu महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाल भ्रमण अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदर्शनी खेल खेलेका छन्। शनिबार मध्यरातमा नेपाल आएका सचिन युनिसेफको सद्भावना दुतको रुपमा नेपाल आउने क्रममा बालबालिकाहरु सम्मिलित टिमसंग प्रदर्शनी खेल खेलेका थिए। सचिनले...बाँकी
नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ...बाँकी
उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरद्वारा आयोजित उक्त प्रतियोगिता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको...बाँकी
bhaktappur sunil prajapati दुग्ध विकास संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको छ । अधिकृत र सहायक स्तरका गरी संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको हो । संस्थानले अधिृकत पदका लागि ३३ र...बाँकी
पूर्व सभामुख कृष्ण बहादुर महराको दुर्व्यवहार सम्बन्धी समाचार सार्वजनिक गरेर चर्चामा आएका पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले उनलाई उक्त पुरस्कार दिएको हो ।...बाँकी
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा...बाँकी
bhaktapur भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई...बाँकी
changu