भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि गाभेर सावर्जनिक गरेपछि छिमेकी राष्ट्र चीनले मुख खोलेको छ । चीनले विहीवार साँझ यस विषयममा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले...बाँकी
चाँगुनारायणको दुवाकोटका एक २३ वर्षिय युवक मृत फेला परेका छन् । ३ दिनदेखि घरबाट हराइरहेका उनी मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार उनको शव मंगलवार साँझ कमलविनायकस्थित एक पोखरीमा फेला...बाँकी
changu नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले उपनिर्वाचनका लागि नेकपा र काँग्रेसका उम्मेदवारहरु योग्य नभएको बताएका छन् । उपनिर्वाचनको तयारी स्वरुप पार्टीले गरेको एक कार्यक्रममा उनले उपनिर्वाचनका लागि...बाँकी
तत्कालिन वाईसीयल र युवा संघको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालले आफ्ना जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।. भक्तपुरमा उक्त संगठनका नेता राजु लुवन्जार श्रेष्ठ संयोजक चयन भएका छन् भने अजय श्रेष्ठलाई सहसंयोजक बनाइएको...बाँकी
bhaktapur मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले...बाँकी
changu डीपी लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी(प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता तथा खुल्ला र समावेशीतर्फ पनि विज्ञापन...बाँकी
loksewa बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर नगरको अवलोकन भ्रमण गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका राष्ट्रपति हमिदले मंगलबार भक्तपुरको अवलोकन भ्रमण गरेका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले राष्ट्रपति हमिदको नेतृत्वमा...बाँकी
bhaktappur bhaktapur municipality रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन्...बाँकी
नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले एक चुनावी अभियानलाई सम्बोधन गर्दै आफूहरु सबै उम्मेदवार भएको बताएका छन् । चाँगुनारायण-८ मा मंगलवार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ” डीपी ढकाल मात्र उम्मेदवार होइनन...बाँकी
नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सांसद प्रेम सुवालले कालापानी नेपालीकै बलमा भारतले कब्जा गरेको बताएका छन् । कालापानी कब्जा गरेर भारतले नेपालबाट भर्ती गरेको गोर्खा फौज तैनाथ गरेको उनले बताए । संसदको राज्य...बाँकी