News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सरकारमा महेश बस्नेतको अझै सम्भावना : शहरी विकास मन्त्री बन्दै बस्नेत

    भक्तपुरका सांसद महेश बस्नेत मन्त्री नभएको कुराको चिया चर्चा सेलाउन नपाउदै उनी मन्त्री बन्ने अर्को सम्भावना सतहमा आएको छ । उपप्रधान सहित स्वास्थ्य मन्त्री रहेका संघीय समाजबादीका उपेन्द्र यादवलाई उनको सहमति बिना कानुन मन्त्रालयमा सारिएकाले...बाँकी

    विकासे नारा झुटा भएको भन्दै त्यसको पछि नलाग्न साझाका उम्मेदवार सुरजको अपिल

    मंसिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले विकासे नारा दिए सचेत बन्न साझा पार्टीका उम्मेदवार सुरज प्रधानले अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका लागि हुने उक्त उपनिर्वाचनमा विकासे नारा उपयुक्त नभएको उनको भनाइ छ...बाँकी

    डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका...बाँकी

    प्रधानमन्त्री ओलीले ल्याए मन्त्रीमण्डलमा ९ नयाँ अनुहार

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका केहि मन्त्रीहरु फेरिएका छन् । मन्त्रीमण्डलमा ९ जना नयाँ अनुहारले त्यति नै संख्यामा पुराना मन्त्रीलाई प्रतिस्थापन गरेका छन् । छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका...बाँकी

    भक्तपुरलाई कम्युनिष्टको किल्ला बनाउनुपर्छ : जनार्दन शर्मा

    भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी

    डीपीलाई अर्थमन्त्री बनाइने पूर्वमन्त्री सापकोटाको खुलासा

    दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी

    १०८ रोपनी जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको भनाइ

    भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी

    नेकपाले उज्यालोको युग शुरु गर्यो : पूर्वप्रधानमन्त्री खनाल

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले  अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका...बाँकी

    रुसको डर्बेन्ट शहर र भक्तपुरबीच भगिनी सम्वन्ध स्थापना गर्ने प्रस्ताव

    संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो । सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता...बाँकी

    प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

    राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी