News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    घुस लिंदालिंदै सर्लाहीका प्रहरी इन्स्पेक्टर पक्राउ

    अपराधी समाउने जिम्मा पाएको प्रहरीका एक अधिकारी आफै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक प्रहरी निरीक्षकलाइ अख्तियारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रामकिशोर साह रहेका छन् । घुस...बाँकी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

    गय रति त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सारको नियमित जाँचमा आठ किलो अवैध सुन फेला परेपछि उनीहरु पाक्राउमा परेका हुन् । नेपाल एयरलायन्सको विमानमार्फत उनीहरु बिहीबार राति हङकङबाट नेपाल आएका...बाँकी

    थिमीमा पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको मृत्यु

    पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको ज्यान गएको छ । ज्यान जानेमा ज्योती मगर रहेकी छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे घर भई हाल भक्तपुरको मध्यपुर थिमि ६ पूरानोठिमी बस्ने मगरलाई बा. १२ च. ५६५६...बाँकी

    वीर अस्पताल दुवाकोटमै बनाउन मन्त्री र सचिवको एकसाथ निर्देशन

    रोकिएको वीर अस्पतालको दुवाकोट स्थानान्तरण परियोजना सुचारु गर्न नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निर्देशन दिएका छन् । वीर अस्पतालको दुवाकोट परियोजनालाई तत्काल अघि बढाउन उनले निर्देशन दिएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा...बाँकी

    मनमोहनकै पाँचौ तलामा प्रधानमन्त्री ओलीको उपचार गरिंदै

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेका छन् । हाललाई भने मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नै राखिने भएको छ । उपचारको क्रममा उनलाई कम्तीमा तीन...बाँकी

    आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भएको भन्दै शुभेच्छुकलाई प्रम ओलीको धन्यवाद

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको आज तेस्रो दिन हो । अस्पतालले उनको स्वास्थ्यमा थप सुधार देखिएको जानकारी दिएको छ । बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत प्रम ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका...बाँकी

    उपनिर्वाचनको मौन अवधि सुरु

    मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका आनुसार गए राति १२ बजेदेखि कास्की–२ को प्रतिनिधिसभा, भक्तपुर, बाग्लुङ्ग र दाङ्गका तीन वटा प्रदेशसभा र स्थानीय तहका...बाँकी

    प्रतिपक्षमा बसेर जनताको सेवा गर्नेछौ : नेमकिपा उम्मेदवार निरज लवजू (अन्तर्वार्ता)

    जनताले तपाईलाई भोट दिनुपर्ने कारण के हो र जितका आधार के के हुन् ? धेरै कारणहरु छन् । अब दुई वर्ष आगाडी अहिलेको सरकारमा गएका राजनैतिक दलहरुले विकास र सम्रिद्धिको नारा लगाएर जनताको मत लिएका...बाँकी

    यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाए मृतकको संख्या बढ्न सक्ने

    अर्घाखाँचीमा यात्रुबाहक रात्री बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलतर्फ हिडेको बस सन्धिखर्क नगरपालिकाकै नरपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । लु २ ख...बाँकी

    भक्तपुरमा चुनावी सभाको सम्बोधन गर्दै : प्रचण्ड, देउवा र नारायणमान

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा रहेका दलहरु आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसारमा जुटेका छन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज...बाँकी