News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको शर्माको भनाइ छ । वामपन्थीहरुले धरानमा सधैं लालझण्डा...बाँकी

    भक्तपुरको चुनावी परीणाम सरकारविरुद्धको जनमत : पशुपति शमशेर

    राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनमा जनताले सरकार विरुद्ध मतदान गरेको बताएका छन् । प्राप्त परीणाम सरकारविरुद्धको जनमत भएको उनको भनाइ छ । सोमबार रिपोर्टर्स क्लब नेपाल, काठमाडौंद्वारा आयोजित साक्षात्कार कार्यक्रममा...बाँकी

    हेर्नुस् उपनिर्वाचनको अन्तिम नतिजा

     मङ्सिर १४ गते शनिवार भएको उपनिर्वाचनको नतिजा प्राप्त भैसकेको छ । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दावा गरेजस्तो परिणाम पाएको छैन...बाँकी

    सागमा नेपालको स्वर्ण १५ पुग्यो

    नेपालमा भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत सोमबार नेपालले १५ वटा स्वर्ण हात पार्न सफल भएको छ । नेपालले पहिलो दिन करातेमा ७ वटा, तेक्वान्दोमा ७ वटा तथा ट्रायथोलनमा एउटा गरी...बाँकी

    चुनावी परिणामलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न डीपीको अपिल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला कमिटी सचिव समेत रहेका प्रदेश सभा सदस्यका पराजित उम्मेदवार डीपी ढकालले चुनावी परिणामलाई लिएर अनावश्यक रुपमा सार्बजनिक टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् । सामाजिक संजालमा उनको पराजयको विषयलाई लिएर...बाँकी

    कराँतेद्वारा नेपालले पायो पहिलो स्वर्ण

    हिजो देखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ । स्वर्ण हात पार्नेमा कराँतेका मण्डेकाजी श्रेष्ठ रहेका छन् । उनले सातदोबाटोस्थित कराते हलबाट पुरूष एकल कातामा स्वर्ण...बाँकी

    सिर्जनानगर स्थित सर्भिस ट्रयाकमै हिडिरहेका २७ वर्षीय युवकको ज्यान लिई फरार टिपर पक्राउ

    आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ । भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न...बाँकी

    बहुबिबाह गर्ने कर्मचारीको जागिर जाने

    बहुबिबाह कानुन द्वारा बन्देज छ तरपनि ब्यवहारमा त्यो लागू हुन भने सकेको देखिदैन । यसैबीच, सरकारले बहुविवाहप्रति कठोर कदम चाल्ने संकेत गरेको छ । सरकारले बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको...बाँकी

    चतरामा ठूलो आश्रम बनाएर बसेका ‘सिद्धबाबा’ भनिने ढोंगी बाबा बलात्कार आरोपमा पक्राउ

    ढोंगी बाबाका अनेक बदमासी बेलाबखत मिडियामा आइरहन्छन । यसैबीच बलात्कार आरोप लागेका सुनसरीको चतरा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगर बाट पक्राउ परेका छन् । आफ्नै एक अनुयायी भक्तलाई जबर्जस्ती करणीको आरोप लागेका गिरीलाई सोमवार...बाँकी

    सागको उद्घाटन सम्पन्न

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छिन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै...बाँकी