भोलि यःमरी पुन्ही मनाउँदै

उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ । नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।...बाँकी
उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ । नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।...बाँकी
उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्...बाँकी
सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो । भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान...बाँकी
संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट हुने भएपछि नेकपाले सभामुखको चयन गर्न आन्तरिक छलफल थालेको छ । प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सभामुखको कुर्सीमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा केहि दिनमै सघन छलफल...बाँकी
लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने...बाँकी
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट शुरु भएको प्रतियोगिताको मंगलबार भब्य समापन समारोह बीच सम्पन्न भएको हो। समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै...बाँकी
नेपाल मजदुर किसान पार्टीलाई विरोधको पर्यायकै रुपमा पनि व्याख्या गर्ने गरिन्छ । कतिपय अवस्थामा नेमकिपाको विरोधले ठूलै अर्थ राख्ने गर्दछ । शाशक दलहरु र तीनका नेताहरु नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई आफ्नो पक्षमा पार्न कमलविनायकस्थित उनको...बाँकी
नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन...बाँकी
सागको समापनको दिन खेलाईएको पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पर्ने उक्त खेल आज त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको छ । खेल सुरु गरेको १७...बाँकी
आज सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार...बाँकी