News Portal

  • आज सार्वजनिक विदा छैन : गृह मन्त्रालय

    भक्तपुर, २६ मङ्सिर
    १४७४ पटक
    भक्तपुर, २६ मङ्सिर

    मङ्सिर २६ यानी कि आज सार्वजनिक बिदा छैन । किरात समुदायको उधौली पर्व र नेवार समुदायको य:मरी पुन्ही आज रहेको छ । धेरै भित्तेपात्रोहरुमा मङ्सिर २६ मा रातो चिन्ह छ । यसको अर्थ आज सार्वजनी विदा हो तर सरकारले भने सार्वजनिक विदा दिएको छैन ।

    २०७५ चैतमै गृह मन्त्रालयले जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

    गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले आज विदा नभएको स्पष्ट पारेका छन् । उनले सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक नभएको र आज सार्वजनिक विदा नरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...