News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बम बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहालको अन्त्येष्टि : बुबाले दिए दागबत्ती

    धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परि मृत्यु भएका प्रहरी इन्स्पेक्टर अमिर कुमार दाहालको अन्त्यष्टि गरिएको छ । पशुपति स्थित आर्यघाटमा उनको अन्त्यष्टि गरिएको हो । शनिवार साँझ इन्स्पेक्टर दाहालका बुबा प्रकाश शर्मा दाहालले उनलाई दागबत्ती...बाँकी

    भूमि व्यवस्थामन्त्रीको दाबी : लिम्पियाधुरा समेटिएको नक्सा निकाल्छौँ

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नक्सा निकाल्ने बताएकी हुन्। सांसदहरुका कडा...बाँकी

    जाजरकोट, हुम्लामा भारी हिमपात

    पश्चिमी वायुको प्रणालीका कारण चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । जाजरकोट, हुम्लालगायतका जिल्लामा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालमा प्रवेश गरेको न्युनचापीय...बाँकी

    योमरो फोनेगु ज्याझो (योमरी लिन जाने कार्यक्रम)

    आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो । केहि वर्ष यता बाट यो परम्परा...बाँकी

    विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

    नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी

    नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा

    नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक-दुई दिनमै बस्ने...बाँकी

    पश्चिमी वायु प्रणाली नेपालमा: अधिकतम र न्यूनतम तापक्रम घट्ने

    इरान र अफगानिस्तानबाट न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल पसेको छ। उक्त प्रणालीले हिउँदयाममा पानी र हिउँ पार्ने गर्छ । यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ। बुधबार साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको...बाँकी

    साइबर अपराध पीडित : महिला र किशोरी बढी

    करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई...बाँकी

    आज सार्वजनिक विदा छैन : गृह मन्त्रालय

    मङ्सिर २६ यानी कि आज सार्वजनिक बिदा छैन । किरात समुदायको उधौली पर्व र नेवार समुदायको य:मरी पुन्ही आज रहेको छ । धेरै भित्तेपात्रोहरुमा मङ्सिर २६ मा रातो चिन्ह छ । यसको अर्थ आज सार्वजनी...बाँकी

    पाँचतल्ले मन्दिरको पुननिर्माणमा सहयोग गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो । सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य...बाँकी