विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ । धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको...बाँकी
दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । आइतवार विहान सिन्धुपाल्चोकको ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको थियो भने...बाँकी
चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । प्राकृतिक कारणबाट एकसिङ्गे गैँडा दुर्लभ हुँदै गएको हो । प्राकृतिक कारणले चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा मरेका छन् । चितवन...बाँकी
one horn rhino
बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको लगानी जोखिममा परेको छ । नेपाल विद्युत प्राधिकरणका कारण बैंकको लगानी ठुलो जोखिममा परको हो । ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै बैंकहरुले नै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन्...बाँकी
नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन रोक लगाएको छ । लागत अनुसारको मूल्य नपाएको नेपाल ह्याचरी उद्योग संघले भन्दै रोक लगाएको हो । संघका अध्यक्ष टीकाराम पोखरेलको जानकारी अनुसार आइतबारबाट १० दिनसम्म...बाँकी
नेपाल ह्याचरी उद्योग संघ
७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो । कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान...बाँकी
bhaktaur
राष्ट्रिय शिक्षा नीति २०७६ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भए लगतै पुरानो नीति खारेज भएको छ । नीतिले सरकारलाई राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज बनाई दिएको छ।...बाँकी
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् । बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । फस्ट रनर...बाँकी
दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर आउदै गरेको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका...बाँकी
bhaktapur
लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो । बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले...बाँकी