आगामी पुस ४ गतेबाट संसदकाे हिँउदे अधिवेशन सुरु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले संसद बैठक सामेबार बसेको थियो । सो बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ। राष्ट्रपति भण्डारीले सरकारको...बाँकी
पुस ४ गते संसदकाे हिँउदे अधिवेशन
उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचन हुँदै छ। सो निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउनु पर्ने अवस्था देखिएको छ...बाँकी
नेपाली कांग्रेस राष्ट्रियसभा
कृषि विकास बैंकले ६ वर्ष यताकै अधिकतम लाभांस घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो। यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६...बाँकी
krishi bikash bank
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् तथा १३औँ दक्षिण एशियाली खेलकूदको मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालको...बाँकी
kp oli SAAG
निजी लगानीमा संचालन गरेका विद्यालयहरु उपत्यकामा धेर्रै छन् । सरकारले उक्त विद्यालयलाई सेवामूलक सामाजिक संस्थामा रूपान्तरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा नीति तयार गरेको छ । शिक्षा नीतिमा सेवामूलक...बाँकी
private school social organization
भक्तपुर । निर्वाचनमा पराजय भोगेपनि नेकपाका नेता डीपी ढकालले चुनावी प्रतिबद्धता पूरा गरेका छन् । गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचमा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बनेका ढकालले आफ्नो चुनावी प्रतिबद्धता पुरा...बाँकी
ललितपुर महानगरपालिकाले पुलचोकदेखि कुपण्डोलसम्म साइकल लेन निर्माण गरेको थियो । उक्त साइकल लेन हाल पार्किङ गर्ने थलो बनेको छ । सडक र बाटोमा स्वतन्त्र भएर हिड्न पाउनु सबैको अधिकार हो तर पार्किङले सो अधिकारलाई रोक...बाँकी
cycle lane lalitpur
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको सोलु जलविद्युत् आयोजनाबाट २३.५ मेगावाटको विद्युत उत्पादन गर्न थालेको छ । सरकारले अध्ययन गरी निजी क्षेत्रलाई निर्माण गर्न दिएको सुपर सिक्स मध्येको एक यस आयोजना निर्माण सकेर प्रसारणको...बाँकी
सुपर सिक्स सोलु जलविद्युत् आयोजना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा...बाँकी
TU result
भोलि अर्थात् मंसिर २४ गते दक्षिण एशियाली खेलकुदको समापन हुँदैछ । उक्त दिन काठमाडौं उपत्यका भित्र जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ। भोलि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर...बाँकी
even number vehicles