News Portal

  • फाइनल खेलमा नेपालको अग्रता: पहिलो गोल अभिषेकको

    भक्तपुर, २४ मङ्सिर
    १०१३ पटक
    भक्तपुर, २४ मङ्सिर

    सागको समापनको दिन खेलाईएको पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ ।

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पर्ने उक्त खेल आज त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको छ ।

    खेल सुरु गरेको १७ औं मिनेटमा नेपाली खेलाडीले पहिलो गोल गररेका हुन् । पहिलो गोल सात नाम्बर जर्सीका खेलाडी अभिषेक रिजालले गरेको हो । यस साग खेलमा उनको यो तेश्रो गोल थियो ।

    यसअघिको खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...