News Portal

  • फाइनल खेलमा नेपालको अग्रता: पहिलो गोल अभिषेकको

    भक्तपुर, २४ मङ्सिर
    ८३५ पटक
    भक्तपुर, २४ मङ्सिर

    सागको समापनको दिन खेलाईएको पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ ।

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पर्ने उक्त खेल आज त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको छ ।

    खेल सुरु गरेको १७ औं मिनेटमा नेपाली खेलाडीले पहिलो गोल गररेका हुन् । पहिलो गोल सात नाम्बर जर्सीका खेलाडी अभिषेक रिजालले गरेको हो । यस साग खेलमा उनको यो तेश्रो गोल थियो ।

    यसअघिको खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ...

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका...

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...