News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    सागको उद्घाटन सम्पन्न

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै...बाँकी

    विद्याले बचाइन् रवीन्द्रको बिरासत : काँग्रेसका खेमराज बाहेक सबैको जमानत जफत

    प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा कास्की २ मा नेकपाकी विद्या भट्टराई अधिकारीले बाजी मारेकी छन् । आफ्नो प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै उनले जीत हासिल गरेकी हुन् । विद्याले २४ हजार ३ सय...बाँकी

    आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु

    सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा...बाँकी

    ढल्यो भक्तपुरको कम्युनिष्ट किल्ला : काँग्रेसका भडेल भारी मतले बिजयी

    आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट...बाँकी

    १० विधामा उत्कृष्टलाई ‘सन्देश ईन्टरनेशनल अवार्ड’ दिइने

    सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ । एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा विभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड...बाँकी

    नेकपाका उम्मेदवारलाई चार मतले पछि पारेपछि जित कांग्रेसको पोल्टामा

    बैतडीको सुर्नया गाउँपालिका अन्तर्गत वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी बनेका छन् । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द बिजयी भएका हुन् । चन्दले नेकपाका उम्मेदवार धनबहादुर चन्दलाई चार मतको झिनो अन्तरले...बाँकी

    आम निर्वाचनको भन्दा भक्तपुरमा कम मत खस्यो : मतगणनाको तयारी हुँदै

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका लागि भएको उपनिर्वाचनका लागि मतदान कार्य सम्पन्न भएको छ । शनिवार विहान ७ बजे शुरु भएको मतदान बेलुकी ५ बजे...बाँकी

    कमलविनायकका स्थायी बासिन्दा नेकपाका उम्मेदवार डीपीले दिए आफैँलाई भोट

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार डीपी ढकालले मतदान गरेका छन् । प्रदेश सभा सदस्य पदका सूर्य ध्वजाबाहक उम्मेदवार ढकालले बिहानै मतदान स्थल पुगी आफूले आफैलाई मतदान गरेका हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदानमा उम्मेदवार...बाँकी

    उपनिर्वाचनका लागि शुक्रवार मध्यरातदेखि नै सवारीसाधन प्रवेश निषेध : हेर्नुस निषेधित क्षेत्र

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले शनिवार हुने उपनिर्वाचनका लागि भक्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा सवारी साधन...बाँकी

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबारे नकारात्मक प्रचार गर्ने एक पक्राउ

    कैलालीबाट साइबर अपराधको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर नकारात्मक प्रचार गरिएको अभियोगमा उनी पक्राउमा परेका हुन्। पक्राउ पर्नेमा कैलालीका आकाश सिंह ठकुरी रहेका...बाँकी