News Portal

  • पाँचतल्ले मन्दिरको पुननिर्माणमा सहयोग गर्न आह्वान

    इभक्तपुर संवाददाताभक्तपुर, २५ मङ्सिर
    १२७५ पटक
    भक्तपुर, २५ मङ्सिर

    भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो ।

    सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समितिले सम्पदाप्रेमी महानुभावहरुमा सहयोग गर्न आह्वान गरेको छ ।

    सहयोग गर्न ईच्छुक महानुभावहरुले आर्थिक, भौतिक तथा श्रमदान गरि सहयोग गर्न सक्नु हुनेछ । मन्दिरको संरक्षण कार्यमा गुठि, दाफा, भजन, विद्यालय/कलेज तथा विभिन्न संघ संस्थाले पनि सहयोग गर्न सक्ने छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...