News Portal

  • डाक्टरको बलात्कार गर्ने चार जनाको ईनकाउन्टर

    भक्तपुर, २० मङ्सिर
    ११०५ पटक
    भक्तपुर, २० मङ्सिर

    भारतीय प्रहरीले सामुहिक बलात्कार गर्ने चार जनाको ईनकाउन्टर गरेका छन् । भारतको हैदराबादमा भएको उक्त घटनाका आरोपीहरुलाई गोली हानी मरेको हो । उनीहरु बिहिबार प्रहरीको कारवाहीमा नेसनल हाइवे ४४ मा मारिएका हुन् ।

    आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगाउँदा भाग्ने प्रयास गरेको र गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

    महिला डाक्टरलाई सामुहिक बलत्कारपछि जलाएर मारेका थिए । यो घटना गएको २७ नोभेम्बरको राति हैदराबादमा घटेको थियो । डाक्टरको स्कुटर पंचर गरेरे उनलाई अपराधीको जालमा परेका थिए ।

    सोहि घटनाका चार आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएका थिए । हैदरावाद प्रहरीको मागलाई ध्यानमा राखेर सात दिन प्रहरी हिरासतमा पठाईएका आरोपीहरुलाई घटनास्थलमा लगेर हत्या गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...